चन्द्रागिरी नगरपालिकामा आजदेखि एक साता लकडाउन, पैदलयात्रुलाई हिँडडुलमा पुर्ण प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एक साता अवधिभरका लागि नगरपालिका सिल (लकडाउन) गरेको छ । आज (शनिबार) देखि लागु हुने गरि जेठ ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म पैदलयात्रु तथा सर्वसाधरणलाई हिँडडुल गर्न पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका […]