ब्याजदरमा थप कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर निर्धारणमा थप कडाइ गरेको छ । राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदरको औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको हो ।बैंकहरुले मंसिर महिनाको ब्याजदर प्रकाशित गर्ने समय […]

सम्बन्धित सामग्री

ब्याजदरमा राष्ट्र बैंकको थप कडाइ

बैंक तथा वित्तीय संस्थाको ब्याजदर निर्धारणमा राष्ट्र बैंकले फेरि हस्तक्षेप गरेको छ । नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले अघिल्लो महिनामा सबै संस्थाले प्रकाशन गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा बढी बढाउन नपाउने भएका छन् । गत असोजमा राष्ट्र बैंकले सम्बद्ध बैंकले अघिल्लो महिनामा प्रकाशन गरेको ब्याजदरका आधारमा बढीमा १० प्रतिशतसम्म मात्र बढाउन पाउने निर्देशन दिएको थियो । उक्त निर्देशन जारी भएको एक महिनामै राष्ट्र बैंकको नयाँ निर्देशन आएको हो ।

ब्याजदरमा थप कडाइ, अब औषत ब्याजदरमा १० प्रतिशत मात्रै बढाउन पाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर वृद्धि गर्ने सम्बन्धमा थप कडाइ गरेको छ ।