राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालका अनुसार गत आवको तुलनामा चालु आवमा २२ करोड ७३ लाख रुपैयाँ कम राजस्व संकलन भएको छ ।
काठमाडौँ। निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने स्पष्ट पारेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही ६ माघमा हुने मनोनयनपत्र दर्ता गर्दा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक […]
गुहेश्वरी मर्चेन्ट बैङ्किङ्ग एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोयराज अधिकारीको राजीनामा स्वीकृत भएको छ। फाइनान्स कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार अधिकारीले पेश गरेको राजीनामा स्वीकृत गर्दै अर्चना प्रधानलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो। कम्पनी स्रोतका अनुसार सञ्चालक समितिको २८७औँ बैठकले मिति २०८२ पुस १७ गते अधिकारीले बुझाएको राजीनामा स्वीकृत गर्ने निर्णय […]
काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा सहमति भएको छ । दुई दलबीच आइतबार साँझ आसन्न संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलले नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेशसभामा गराउन सहयोग […]