तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी

सुनसरी – अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले देशको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।  आज साेमवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् डा. पोखरेलले देशको पछिल्लो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले विकास खर्चलाई र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा देशको अर्थतन्त्र बिग्रँदै गएको उहाँको बुझाइ छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहनुभएका अर्थविद् डा. पोखरेलले देशक...

सम्बन्धित सामग्री

'तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउन सक्छ'

काठमाडौँ - अर्थविद् डा. गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गरेका हुन् ।  उनले विकास खर्चलाई र देशमा तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए । दल र नेता स्वा...