जनयुद्धका सहिद परिवारसँग प्रचण्डको भेट‚ सँगै बसेर खाए खाना

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन पुगेका छन्। निर्वाचन नजिकिँदै गएपछि प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय हुँदै गएको छ।आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले जनयुद्धको सहिद परिवारलाई भेटघाट गरेका छन्। यति मात्र होयन सहिद परिवारसँगै बसेर खानासमेत खाएका छन्। केन्द्रबाटै गठबन्धन हुन्छ, चितवन कांग्रेसले भनेर केही हुँदैन : प्रचण्डप्रचण्डले माडी नगरपालिका-७ देवेन्द्रपुर टोलमा सहिद निलकण