टाइग कप भलिबल : महिलातर्फ न्यु डायमण्ड र एपीएफको विजयी शुरूवात

२६ पुस, पोखरा । न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली एपीएफले दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी शुरूवात गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमै न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हरायो । न्यु डायमण्डले आर्मीलाई २५-१७, २५-२२, १३-२५, २५-१७ ले हरायो । यस्तै दोस्रो […]