एलिना चौहानले रुँदै पोस्ट गरिन् भिडियो, भएको के हो ?

काठमाडौं । गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् । भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् । उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– 'थारा पैसा, थारी दौलत, …