साफ यु-२० च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडौँ। साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ । नेपालले श्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ । च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड […]

सम्बन्धित सामग्री

बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल

साफ यु–२० च्याम्पियनसिप अन्तरगतको खेलमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल फर्काएको छ। मध्यान्तरपछिको खेलमा दुवै देशले छोटो अन्तरालमा १–१ गोल गरेका हुन्।...

साफ यु २० च्याम्पियनसिप : नेपालले फर्कायो बराबरी गोल

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

साफ यु-२० च्याम्पियनसिपमा भारतसँग नेपाल ८-० ले पराजित

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले २ -२ गोल गरेका थिए । त्यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो […]

यु–२० च्याम्पियनसिपमा बंगलादेशको लगातार दोस्रो जित

११ साउन, काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गतको खेलमा बंगलादेशले लगातार दोश्रो खेल जितेको छ । भुवनेश्वरमा भएको खेलमा बंगलादेशले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ । उपाधि दाबेदार भारतमाथि पहिलो हाफमा नै लिएको २–१ को अग्रता जोगाउँदै बंगलादेश विजय भएको हो । पहिलो हाफको २९ औं मिनेटमा बंगलादेशका फरवार्ड पियास अहमद नोभाले […]

साफ यु-२० च्याम्पियनसिप: नेपाल आज श्रीलंकासँग भिड्दै

काठमाडौं, साउन ११ । साफ यु-२० च्याम्पियनसिप पुरुष फूटबल अन्तर्गत आज हुने खेलमा नेपाल श्रीलंकासँग भिड्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शूरु हुनेछ । आज हुने खेलमा श्रीलंकालाई हराउँदै नेपाल प्रतियोगितामा लगातार दिस्रो जीत निकाल्न चाहन्छ । नेपालले सोमबार भएको च्याम्पियनसिपको उद्घाटन खेलमा माल्दिभ्समाथि ४-० गोलको शानदार जीत […]

माल्दिभ्सविरुद्ध नेपालको ३–० को अग्रता

काठमाडौँ – साफ यु–२० च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० गोलको अग्रता लिएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० गोलको अग्रता लिएको हो। खेलको ४२ ‍‍औँ मिनेटमा दिपेश गुरुङको गोलबाट नेपालले सुरुवाति अग्रता लिएको थियो। नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको छ। खेलको ५८ औँ मिनेटमा सुगम सुवाल र ६२ मिनेटमा […]

यु-२० साफ च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

६ साउन, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाली टिम ३ बजे भारत प्रस्थान गर्ने छ । नेपाल अखिल फुटबल संघ( एन्फा)का पदाधिकार तथा राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले २३ खेलाडी र ८ अफिसियलसहितको टोलीलाई विदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा आयुष घलानलाई आधिकारिक रुपमा कप्तान घोषणा […]

साफ यु–२० च्याम्पियनसिप सहभागी हुन नेपाली फुटबल टोली शुक्रबार भारत जाने

कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुङ्गो लगाएका हुन् ।

यु–२० टोली शुक्रबार भारत जाने

काठमाडौँ – भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रवार भारततर्फ लाग्नेछ। देशभरबाट खुला प्रतिस्पर्धा गराई बनाइएको टोलीबाट नेपालको लक्ष्य उपाधि रहनेछ। सोही कारण कडा मिहिनेत गरेको युवा टोलीले साफमा इतिहास रच्ने लक्ष्यसाथ प्रतियोगितामा सहभागिता जनाउँदै छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबी गरेका छन्। देशभरबाट खुला प्रतिस्पर्धा […]

एघार खेलाडी प्रशिक्षणबाट बाहिर

भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप र बहराइनमा आयोजना हुने एएफसी यु-२० एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडीलाई बाहिर राख्दै आइतबार ३० सदस्यीय टोलीको घोषणा गरेका छन्।...