ओमानबाट आयात गरेको रासायनिक मल वीरगञ्ज आइपुग्यो

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले पर्साका विभिन्न ग्रामीण क्षेत्रमा रासायनिक मल पठाउन थालेको छ । ओमानबाट ल्याइएको पाँच हजार मेट्रिक टन मल वीरगञ्ज पुगेपछि किसानलाई वितरणका लागि पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । पर्सास्थित कृषि सामग्री कम्पनीले १२ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदैछ । सो कार्यालयले मधेस […]