प्रचण्ड–माधव नेपाल एकै घोषणापत्रमा चुनाव लड्ने

काठमाडौं। प्रचण्ड र माधव नेपालले एकै घोषणापत्रमा चुनाव लड्ने घोषणा गरेका छन्। राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित भएको छ। काठमाडौं महानगरपलिकाले अण्डरग्राउण्डको पसलहरु हटाउन थालेको छ।चुनावी सुरक्षाका लागि प्रहरीले सेनासँग हतियार मागेको छ। प्यूठानमा भ्यान दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

सम्बन्धित सामग्री

आमहडताल सफल भयो : प्रचण्ड-माधव समूह

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले बिहीबार आह्वान गरेको आमहडताल सफल भएको दाबी गरेको छ

धनगढीमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनगढीमा प्रचण्ड-माधव नेपाल समूहले‍ विरोधसभा आयोजना गरेको छ

प्रचण्ड-माधव नेपाल समूहले ओलीलाई सोध्दैछन् : तपाईँलाई पार्टीबाट किन नहटाउने?

काठमाडौं : नेकपाको प्रचण्ड - माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई साधारण सदस्यबाट हटाउने तयारी गरको छ।  शुक्रवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी विरोधी गतिविधि गरेकाले प्रस्टिकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए।  'पार्टी विरोधी गतिविधि गरेकाले तपाईँलाई साधारण सदस्यबाट किन…

प्रचण्ड-माधव नेपाल भोलि पोखरा आउँदै

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल मंगलबार पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता/कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्षद्वय पोखरा आउन लागेको केन्द्रीय सदस्यसमेत रहेका नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण) ले शिलापत्रलाई जानकारी दिए

प्रचण्ड–माधव समूहमा गल्ती सच्याउने प्रयास, आलोपालोमा पहिलो अध्यक्ष माधव नेपाल

२५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको हो । आलोपालो अध्यक्ष रहने प्रणालीअनुसार, माधव नेपालले अध्यक्षता गरेकाले पहिलो बरियतामा राखेको यो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए । ‘कोही […]

प्रचण्ड–माधव समूहको डडेल्धुरामा पनि शक्ति प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले प्रदर्शन गरेको छ । ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा बृहत शक्ति प्रदर्शन गरेको हो