माओवादीको स्थायी समिति बैठक स्थगित

 नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने र माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने निर्णय गरेको थियो ।बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति गरेको छ । प्रधानमन्त

सम्बन्धित सामग्री

प्रचण्ड व्यस्त भएपछि स्थगित भयो माओवादी स्थायी समिति बैठक

प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थायी समिति बैठक स्थगित भएको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

माओवादी स्थायी समिति बैठक फेरि सर्‍यो

२० माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ । शुक्रबार दिउँसो तीन बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण भोलि दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो। १२ माघदेखि सुरु भएको स्थायी समिति बैठक पटक–पटक बस्दै, सर्दै आएको […]

एमालेको स्थायी समिति बैठक जारी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी समिति बैठक जारी छ । मंगलबार बिहान साढे ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा स्थायी समिति बैठक सुरु भएको हो । प्रतिनिधिसभाको जारी बैठक एक सातासम्म स्थगित गर्न आग्रह गरेर एमाले निर्वाचन केन्द्रित पार्टी गतिविधिमा जुटेको हो । आन्तरिक तयारी पूरा गरेर एमाले निर्वाचनमा होमिने योजनामा रहेको प्रचार विभाग […]

माओवादी स्थायी समिति बैठक भोलिलाई सर्यो

माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने गरी बोलाइएको बैठक भोलि बिहान ८ बजेका लागि सारिएको माओवादीले जनाएको छ ।  अध्यक्ष प्रचण्डको कार्यव्यस्तताको कारण बैठक...

जर्नादन शर्माको सपथका कारण माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ। दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको पार्टी कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार अर्थमन्त्रीको सपथका कारण बैठक स्थगित गरिएको हो। माओवादीका जर्नादन शर्मा फेरि अर्थमन्त्रीमा दोहोरिदै छन्। शर्माले आइतबार साँझ फेरि अर्थमन्त्रीको सपथ लिँदै छन्। सोही कार्यक्रमका कारण पार्टीको स्थायी समिति […]

माओवादी स्थायी समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ। दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन ।

एमाले स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित

नेकपा एमालेको आज बस्ने भनेको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आइतबार अपरान्ह चार बजेका लागि बैठक बोलाइएको थियो । कार्यदलको बैठक जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।आजका लागि बैठक बोलाइए पनि माधव नेपाल पक्षले भने आफूहरु बैठकबारे अनभिज्ञ रहेको बताएको थियो । आजको बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी हुने बताइएको थियो । यता, एमालेभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक सिंहदरवारमा जारी रहेको छ । .group

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको  छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बोलाइएको बैठक भोलि  १ बजे बस्ने गरी स्थगित भएको  पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।बैठकमा पार्टी सांगठनिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, सरकारलाई दिएको समर्थन फिर्ता र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायत छलफल हुने बताइएको थियो।

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ ।’माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने ने