कर नीतिमा ‘विभेद्’को आरोप, उद्योगी नै असन्तुष्ट

२२ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत विभिन्न स्वदेशी वस्तुलाई निर्यातमा ८ प्रतिशतसम्म छुट दिने घोषणा गर्‍यो । यसअघि विभिन्न क्लस्टरमा २७ प्रकारका वस्तु निर्यात गर्दा मात्र ३ देखि ५ प्रतिशतसम्म निर्यात अनुदान दिएको थियो । बजेटले सिमेन्ट, क्लिंकर, पानीलगायत भनेर छुट पाउने वस्तुको पहिचान फराकिलो हुने संकेत दिएपछि नेपाल तयारी […]

सम्बन्धित सामग्री

सुविधा खारेजपछि गलैंचा उद्योगी असन्तुष्ट

सरकारले गलैंचा उद्योगीलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्योगी असन्तुष्ट बनेका छन्।

सुविधा खारेजपछि गलैंचा उद्योगी असन्तुष्ट

सरकारले गलैंचा उद्योगीलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्योगी असन्तुष्ट बनेका छन्।

‘ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउँछ’

भैरहवा– राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले सत्ताधारी दलको गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको आरोप लगाएका छन् । थापाले यो सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताएका छन् ।  उनले भने, ‘पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’ कार्यक्रममा […]

व्यवसायी मनाउन सरकार र निजी क्षेत्र सक्रिय

यही १५ जेठमा संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति रुष्ट विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीलाई मनाउने प्रयासमा अर्थमन्त्री जनार्दन शर्मासहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू सक्रिय रुपमा लागिपरेका छन् । अर्थमन्त्री शर्माले शुक्रबार पूर्वी नेपालका व्यावसायिक अगुवाहरूसँग भेटेर असन्तुष्टि सम्बोधनको आश्वासन दिए भने निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरूले पनि असन्तुष्ट व्यवसायीको माग पूरा गराउन लबिङ […]

सरकारले न्यूनतम पारिश्रमिक बढाएपछि उद्योगी असन्तुष्ट

काठमाडौं। सरकारले न्यूनतम पारिश्रमिक बढाएपछि उद्योगी/व्यवसायी असन्तुष्ट बनेका छन्। कोरोना महामारीको समयमा सरकारले एकलौटीरुपमा तलब बढाएको भन्दै व्यवसायीका तीन छाता संगठनले आज दिउँसो छलफल गर्ने भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघबीच दिउँसो ४ बजे तलब वृद्धिसम्बन्धी छलफल रहेको चेम्बरका अध्यक्ष रोजेन्द्र मल्लले देखापढीलाई बताए।

श्रमिकको न्यूनतम तलब साढे १५ सय वृद्धि गर्ने प्रधानमन्त्रीको घोषणा

रोजगारदाता र श्रमिक दुवै पक्ष असन्तुष्ट उद्योगी भन्छन्, ‘भार थपियो’, श्रमिक भन्छन्, ‘ठग्न खोजियो’  प्रधानमन्त्री केपी ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार पाँच सय ५० रुपैयाँले बढाउने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे)को...

किसानको हितमा उद्योग चलाउने चिया उद्योगी

यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै किसान आन्दोलनमा छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसान–मजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ तर, यही क्षेत्रमा किसान–मजदुरलाई ‘चित्त बुझ्दो’ दाम दिने उद्योगीको समेत कमी छैन ।

बैङ्कले अटेर गरेको भन्दै उद्योगी–व्यवसायी असन्तुष्ट

कोरोना सन्त्राससँगै सरकारले ब्याजमा दिइएको छुट कार्यान्वयनमा बैङ्कहरूले आलटाल गर्न खोजेपछि उद्योगी रुष्ट बनेका छन् । सरकारको घोषणालाई बैङ्कहरूले कार्यान्वयन गर्न नमानेको भन्दै सुनसरी–मोरङका उद्योगी–व्यवसायी रुष्ट बनेका हुन् ।

मौद्रिक नीतिप्रति उद्योगी व्यवसायी असन्तुष्ट

काठमाडौं : बृहत छलफलपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि सार्वजनकि गरेको मौद्रिक नीतिले बैंकरहरू खुसी भएका छन्। तर, उद्योगी व्यवसायीले भने अपेक्षित नभएको गुनासो गरेका छन्।  कसको के प्रतिक्रिया? उद्योगी व्यवसायीको माग सम्बोधन भएन : भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी व्...