सर्प, सर्पदंश र ‘स्नेक एन्टिभेनम’

सर्प शब्द सुन्ने बित्तिकै हामी सबैलाई डर लाग्छ । धार्मिक रूपमा समेत सर्पको व्याख्या गरिएको छ । हिन्दु धर्ममा सर्पलाई नाग देवताको रूपमा पुजा गरिन्छ भने शेषनागले सम्पूर्ण ब्रह्माण्ड धानेको धार्मिक मान्यता छ । तर इसाइ धर्ममा भने सर्पलाई सैतानको रूपमा व्याख्या गरिन्छ । विश्वमा करिब पाँच हजार प्रजातिका सर्पहरू पाइन्छन् । एक सरकारी तथ्यांकअनुसार […]

सम्बन्धित सामग्री

सेनाद्वारा एक महिनामा ६३ जना सर्पदंश बिरामीको उपचार

काठमाडौं । नेपाली सेनाले ६३ जना सर्प तथा बिच्छीदंशका बिरामीको उपचार गरेको छ । विभिन्न जिल्लामा सञ्चालन गरेको सर्प/बिच्छीदंश उपचार केन्द्रमा एक महिनाको अवधिमा नेपाली सेनाले ६३ जनाको उपचार गरेको हो । १४ माघदेखि १३ फागुनसम्म सेनाले पूर्वीकमान्ड र पश्चिम कमान्ड गरी उपचार केन्द्र सञ्चालन गरेको छ । पूवीकमान्डअन्तर्गत सुनसरी, सप्तरी, सिराहा, सर्लाही,...

सर्पले टोके, के गर्ने के नगर्ने ?

काठमाडौं : गर्मी याम सुरु भएसँगै विषालु सर्प हरु बाहिर निस्किछन्। त्यसैले रातिको समयमा हिँड्डुल गर्न धेरै जोखिम हुने गर्छ। विभिन्न अन्धविश्वासका कारण सर्पको टोकाइबाट अकालमै ज्यान जाने गरेको पनि घटना छ।सर्पदंश उपचार प्राविधिक ख्यामचन्द्र अधिकारीका अनुसार समाजमा खुर्सानी खाएपछि विषको परीक्षण थाहा पाउने,टालाे वा ट्यूबले बाँधी रक्त सञ्चार गर्न दिनु हुँदैन, सर्पले टोकेको बिरामीले दूध खान हुँदैन भन्ने मान्यता छ।तर, यी सबै क्रियाकलाप अन्धविश्वास रहेको उनले बताए। विषका कारणले &n

पहाडी क्षेत्रमा पनि सर्पदंश उपचारको व्यवस्था गर्न माग

चैत २७ गते शुक्रवार बाग्लुङको मूलपानीमा भेटिएको गोमन सर्प (किङ कोब्रा)लाई सर्प संरक्षण टोलीले सुरक्षित स्थानमा पठायो । उक्त सर्प गाउँ नजिकै छाडिएकाले फेरि फर्केर गाउँमा आउन सक्ने भन्दै स्थानीयवासी त्रसित छन् । गोमन सर्पले टोकेमा ३० मिनेटमा मानिसको मृत्यु हुन्छ । त्यस्तो विषालु सर्प बस्तीदेखि टाढा लैजानुपर्ने स्थानीयवासी रस्मी गौतमले बताइन् । “घरैमा आएको सर्प फेरि नआउला भन्न सकिँदैन, अन्यत्रै लगिदिएको भए हुने थियो, नजिकै छाडिँदा डर लागेको छ”, उनले भनिन् । विषालु सर्प कसरी आयो भन्ने यकिन नभएको उनले बताइन् । ...

बर्दिवासमा सर्पको बिगबिगी, ४२ जनाको उपचार

बर्दिवास- प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो।  जेठ महिनामा मात्र उपचार केन्द्रमा...

गर्मी बढेसँगै सर्पको बिगबिगी

महोत्तरी :प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ। गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि  सर्पदंशका घटना बढेको बर्दिवास–तीन गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो। जेठ महिनामा मात्र उपचार केन्द्रमा २० ...

महोत्तरीमा बढे सर्पदंशका बिरामी, एक महिनामै ४२ को उपचार

बर्दिवास : प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरीमा सर्पदंशको घटना ह्वात्तै बढेको छ। गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुलामा रहेका सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ।  जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलास...

महोत्तरीमा सर्पदंशबाट एक वद्धको मृत्यु - Naya Patrika

महोत्तरीमा सर्प दंशवाट एकजनाको मृत्यु भएको छ । बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा उपचाररत उनको मृत्यु भएको हो । गौशाला नगरपालिका ४ का ५८ वर्षीय श्रीलाल महतो मंगलवार दिउँसो खेतमा...पूरा पढ्नुहोस् »