नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर कायम छ । सङ्क्रमितको ग्राफ ओरालो लाग्ने क्रममा रहे पनि भविष्यमा सङ्क्रमणको तेस्रो लहर आउने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनस्वास्थ्यविद्हरुले सचेत गराइरहेका छन् ।सङ्क्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने जनस्वास्थ्यविद्हरुले सङ्केत गरेका छन् । नेपालमा शिशु जन्मेदेखि १५ महिनाको अवधिमा...