काठमाडौं, १ साउन । राप्रपा नेपालनिकट राष्ट्रिय किसान संगठन नेपालले लम्पी स्किन रोगको प्रकोप नियन्त्रण र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संगठनका अध्यक्ष डम्बर प्रसाद सिवाकोटीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ–”हाल देशभर महामारीको रुपमा फैलिएको लम्पी स्किन संक्रमण रोगले नेपाल भरिका हजारौं पशुचौपायाहरु मरेका र लाखौं संक्रमित भएका छन् । यस्तो गम्भिर […]