साफ यू-१५ फुटबलका सेमिफाइनल खेल आज, नेपालले हराउला त ?

काठमाडौं । राजधानीमा जारी अन्डर फिफ्टिन (यू–१५) साफ च्याम्पियन्सीप फुटबलका सेमिफाइनल खेल आज हुँदै छन् । आज हुने सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र...

सम्बन्धित सामग्री

केपी ओली कपमा दुबै सेमिफाइनल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघद्वारा आयोजित दोस्रो केपी टोली कपका दुबै सेमिफाइनल खेल आज हुँदै छन् । अहिलेसम्मका खेल एन्फा कम्प्लेक्समा भएका थिए । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । आज हुने पहिलो सेमिफाइनलमा बिहान ११:३० बजे जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दै छन् । जावलाखेलले आयोजक टोली केपी […] The post केपी ओली कपमा दुबै सेमिफाइनल आज first appeared on हाम्रो खेलकुद.

आधा खेलिएको हुम्ला गोल्ड कपको सेमिफाइनलका खेल स्थगित

सिमकोट – निर्धारित समयको आधा समय खेल सुचारु भएको हुम्ला गोल्ड कपको पहिलो सेमिफाइनल खेल स्थगन भएको छ। दोस्रो हाफ सुरु हुन लागेको बेला सनलाइट युवा क्लबले नयाँ खेलाडी थपिएको भन्दै खेल खेल्न इन्कार गरेको थियो। मंसिर ४ गतेबाट जारी रहेको हुम्ला गोल्ड कपको सेमिफाइनल खेल आधा खेलिए पनि सोमबार सञ्चालन हुन सकेन। पहिलो सेमिफाइनल […]

मायमीको सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बियो

एजेन्सी – यूएस ओपन कप अन्तर्गत इन्टर मायमी र एफसी सिन्सिनाटिबीच जारी सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको हो । मायमीले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल फर्काउँदै हार टारेको हो । यसै साता लिग्स कप जितेको मायमीले यूएस ओपन […] The post मायमीको सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बियो first appeared on हाम्रो खेलकुद.

फिफा महिला विश्वकप इंग्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा

सेमिफाइनल खेल स्पेनविरुद्ध स्विडेन : मंगलबार दिउँसो ०१:४५ बजे  अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड : बुधबार दिउँसो ०३:४५ बजे आयोजक अस्ट्रेलिया र युरो च्याम्पियन इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा पराजित...

वर्षा रोकिएपछि पुनः सुरु भयो नेपाल र कुवेतबीचको खेल, ओभर घटाइयाे

वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षा रोकिएपछि खेल पुनः सुचारु भएको हो।...

विश्वकप फुटबल प्रतियोगिता: फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ।...

फिफा विश्वकप फुटबल : सेमिफाइनल खेल हुँदै

काठमाडौँ,२७ मँसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई […]

पहिलो सेमिफाइनल खेल आज

काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ ।  अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्का...

पहिलो सेमिफाइनल खेल आज

काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ ।  अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्का...

टि २० क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुँदै

अष्ट्रेलियामा जारी टि २० विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुदै छ । आज नेपाली समय अनुसार १:४५ बजे पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र न्युजील्याण्ड सिड्नी क्रिकेट मैदानमा खेल्ने छन् ।न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो ।सुरुका २ खेलमा हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि र पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको हो । त्यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्ने छन् । यो खेल एडीलेडमा हुने छ । यो खेल पनि नेपाली समय अनुसार दिउंसो १:४५ बजे सुरु हुने छ । फाइनल खेल भने आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ । फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ । फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा देखिन थालेको छ । भारत र पाकिस्तानले सेमिफाइनलमा आ-आफ्नो खेल जितेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।