मूल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने

२५ कात्तिक, काठमाडौं । इन्धनको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै ६ विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने भएको छ । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न नदिइने बताए । शुक्रबार बिहान ९ देखि ११ […]