सानिमा बैंकको मोबाइल बैंकिङमा क्यासब्याक योजना

काठमाडौं- सानिमा बैंक र फोनपे प्राइभेट लिमिटेडको सहकार्यमा, सानिमा सजिलो इ-बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने बैंकले जनाएको छ । यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इ-बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ, बिजुलीको बिलतिर्दा २ […]