ए डिभिजन लिग : आठौं चरणको विशेषता

२७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आठौं चरणसम्मको खेल सकिएको छ । म्याच विक एटका खेलहरू सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब र सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब उपाधिको मुख्य दाबेदारको रुपमा अगाडि देखिएको छ । तेस्रो स्थानको संकटा बराबरीमा रोकिँदा मछिन्द्र र मनाङ उपाधिबीच उपाधि होड देखिएको छ । […]