सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको बैंकका कर्मचारी बिते, तोकियो डेढ करोड क्षतिपूर्ति

११ जेठ, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको ग्लोबल आईएमई बैंकले मृतक कर्मचारीको परिवारलाई क्षतिपूर्ति रकम तिर्नुपर्ने भएको छ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मगदावीका आधारमा  बैंकले डेढ करोड क्षतिपूर्ति तिर्नुपर्ने भएको हो । सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार २०७७ फागुनमा […]