पिएनजीमाथि नेपालको सहज जीत, बलिङमा करण केसी नायक- सिरिजको फाइनलमा प्रवेश

काठमाडौंमा जारी नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पिएनजी) सम्मिलित त्रिदेशीय टी २० प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत हातपारेको छ । आज सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा नेपालले पिएनजीमाथि सहज जीत हातपारेको हो । नेपालको सहज जीतमा ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा करण केसी नायक बन्न पुगे । टस हारेर ब्याटिङमाा ओर्लेको नेपालले दीपेद्रको अद्र्धशतकको मद्दतले २०३ …