मतदान चल्दाचल्दै भोट मागेका रविलाई के हुन्छ कारबाही?

काठमाडौँ – चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतदान चलिरहँदा सामाजिक सञ्जालमार्फत भोट मागेको भन्दै उजुरी परेको छ। चितवन २ का कांग्रेस निर्वाचन प्रतिनिधि धुव्रराज पोखरेलले लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। आइतबार तोकिएको मतदान कार्य सम्पन्न भए पनि लामिछानेविरुद्ध दर्ता भएको उजुरी विचाराधीन अवस्थामा छ। निर्वाचन […]