सेमिफाइनल प्रवेशको रोचक समीकरणमा विश्वकप

श्रीलङ्का विश्वकपबाट लगभग बाहिरिएको छ। सेमिफाइनल प्रवेशको सम्भावना गणितीय रूपमा जीवित नै छ। तर व्यावहारिक रूपमा त्यो असम्भव नै देखिन्छ। भारतसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल प्रवेश पनि लगभग निश्चित छ। अस्ट्रेलिया बाहिरिनका लागि केही नाटकीय खेलको आवश्यकता पर्छ। त्यो पनि एकाध होइन धेरै खेलमा। तसर्थ यस विश्वकपमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाको सेमिफाइनल प्रवेश गर्ने निश्चित […]

सम्बन्धित सामग्री

कतार विश्वकपका ६ रोचक घटना

कतार फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भइसकेको छ । अर्जेन्टिना, फ्रान्स, क्रोएसिया र मोरक्को फुटबल महाकुम्भको अन्तिम चारमा छन् । चार टोलीबाट लुसेल मैदानमा आइतबार हुने फाइनल खेलका...

अष्ट्रेलियामा विश्वकप फाइनल खेल्न पहिलो भिडन्त

काठमाडौँ : अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल्नका आज पहिलो भिडन्त हुँदैछ । पौने २ बजे सिड्नी क्रिकेट मैदानमा पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्याण्ड र पाकिस्तान खेल्न लागेका हुन् । यो खेल रोचक हुनेछ । किनभने यसको विजेता सोझै विश्वकप फाइनल पुग्नेछ । फाइनलमा धेरैको चाहना भारतसँग खेल्ने हुनेछ । कम्तीमा अहिलेसम्मको दाबेदारका रुपमा भारत फाइनल […]

भारत र पाकिस्तानले रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौँ – क्रिकेट रहस्यमय र अनुमान गर्नै नसकिने खेल भनेर भन्ने गरिन्छ। किनकि खेल अवधिभर कसले खेल जित्छ? कसले हार्छ अनुमान गरेर पनि त्यो गलत साबित भइदिन सक्छ। अष्ट्रेलियामा चलिरहेको टी–ट्वान्टी विश्वकप क्रिकेटमा अहिले त्यस्तै भइरहेको छ। आयोजक अष्ट्रेलिया आफैँ समूह चरणबाटै बाहिरियो। समान अंक भए पनि नेट रनरेट माइनस भएका कारण अष्ट्रेलिया सेमिफाइनल पुग्नै […]

टी–२० विश्वकपमा सेमिफाइनल पुग्ने चाैथाे टिम पाकिस्तान

२० कात्तिक, काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ । यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेसँगै विश्वकप सुपर १२ अन्तर्गत समूह बीको समीकरण रोचक बनेको थियो । नेदरल्याण्डसँग हारेपछि दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरियो […]

टी-२० विश्वकप : इंग्ल्यान्डसँग न्युजिल्यान्ड २० रनले हार्यो

अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह १ को आफ्नो चौथो खेलमा न्युजिल्यान्डले पहिलो हार बेहोरेको छ।इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो। जितसँगै समूह १ को सेमिफाइनल समीकरण रोचक बनेको छ।टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा १ सय ५९  रन मात्र बनाउन सक्यो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाउ

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड पराजित, सेमिफाइनल होड रोचक

काठमाडौँ – अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह १ को आफ्नो चौथो खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गर्दै सेमिफाइनल सम्भावना कायमै राखेको छ। प्रतियोगितामा न्युजिल्यान्डलाई पहिलो हार चखाउने क्रममा इंग्लिस कप्तान जोस बटलरले सानदार ब्याटिङ गरेका थिए। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको […]

विश्वकप छनोटको सेमिफाइनल पुग्न कसलाई के आवश्यक ?

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए को सेमिफाइनल समिकरण रोचक बनेको छ । शनिवार सम्म समूह ए र बी का सबै टोलीले दुई दुई खेल खेलेका छन् । आठ टोली सहभागी प्रतियोगितामा समूह ए मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । समूह बी मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स […]

ओमानको सानदार जित, रोमान्चक सेमिफाइनल समिकरण

मस्कट(हाम्रो खेलकुद) – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप छनोट ए मा क्यानडामाथि ९ विकेटको सानदार जित हात पारेसँगै सेमिफाइनल समिकरण रोचक बनेको छ । ओमानको यस जितले समूह बी बाट नेपाल, क्यानडा र ओमान तीनै टोलीको सेमिफाइनलको बाटो खुल्ला रहेको हो । लगातार दुई खेल जितेको नेपाल सम्भावना सबैभन्दा उच्च छ । १ सय […]

दक्षिण अफ्रिकाको सहज जितसँगै रोचक बन्दै सेमिफाइनल समिकरण

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकप २०२१ मा बंगलादेशमाथि सहज जित हात पार्दै सेमिफाइनलको सम्भावना कायमै राखेको छ । मंगलबार दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराउँदै सुपर १२ को समूह १ बाट शीर्ष दुईमा आफ्नो स्थान मजबुत बनाएको छ । जितको लागि ८५ रनको सामान्य विजयी लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेटको क्षतिमा […]