एन्फाको विशेष साधारण सभा आज, दुई सदस्यका लागि निर्वाचन हुने

१२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज हुँदैछ । विशेष साधारण सभा धिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ । साधारण सभाले एन्फा कार्यसमितिका बाँकी दुई सदस्यका लागि आजै निर्वाचन गर्नेछ । साउन २६ को कार्यसमिति बैठकले विशेष साधारण असोज १२ गते गर्ने निर्णय गरो थियो । गत ६ असारमा […]