गण्डकीमा थप ६ मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छिन् ।

सम्बन्धित सामग्री