अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै उहाँले नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेस संसदीय दलको नेतामा विजयीपछि प्रम देउवा

काठमाडौँ,६ पुष । नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेताका लागि बुधबार सिंहदरबारमा सम्पन्न निर्वाचनमा विजयी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : रोशन सापकोटा/रासस

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रम देउवा

काठमाडौँ,१ मँसिर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन् । उनले सन्देशमा […]

संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः प्रम देउवा

काठमाडौं, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । आठौँ संविधान दिवस […]

नर्भिक अस्पतालमा प्रधानमन्त्री देउवाको पाँच मिनेट

प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् । लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रम देउवा पुगेका हुन् । शनिवार ११ः३७ मा नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए । करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी प्रम देउवा फर्किएका थिए । धनगढीका ८१

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहरः प्रम देउवा

काठमाडौं, असार २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहेको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त […]

प्रम देउवा कोइरालाको शालिक अनावरण कार्यक्रममा

काठमाडौँ,२१ असार । प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार ट्रेड युनियन गिरिजाप्रसाद कोइराला स्मृति भवन अनामनगरमा स्थापना गरिएको नेका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

भाजपा कार्यालयमा प्रम देउवा

काठमाडौँ : भारतको तीनदिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालय भ्रमण गरेका छन्। उनलाई भाजपाका नेताहरूले स्वागत गरेका थिए।प्रधानमन्त्री देउवालाई दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भटले स्वागत गरेका थिए। साथै भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायतले पनि स्वागत गरेका थिए। त्यसपछि प्रम देउवा

तस्वीर :  प्रम देउवा – एमाले अध्यक्ष ओली बीच भेटघाट

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शनिवार बालकोटमा भेटघाट गर्दै । झण्डै चार महीनादेखि अवरुद्ध संसद् खुलाउन प्रम देउवाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको बताइएको छ । भेटमा प्रम देउवा र ओली बीच के–कस्तो छलफल र सहमति भए/ नभएको बारे खुलेको छैन । तर, प्रम सचिवालयले छलफल सकारात्मक रहेको बताएको छ । तस्वीर : रासस

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पक्षमा छैनौँः प्रम देउवा

काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्। महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको […]