सानिमा बैंकको बैंकिङ्ग सेवा अब ललितपुरको भैंसेपाटीमा पनि

सानिमा बैंक लिमिटेडले आफ्नो थप बैंकिङ्ग सेवा ललितपुरको भैंसेपाटीमा पनि विस्तार गरेको छ । बैंकले मंगलबार देखि उक्त स्थानमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा शुरु गरेको हो । उक्त कार्यालयको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धन वरिष्ठ हास्कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे । बैंक उद्घाटन गर्दै मह जोडी श्रेष्ठ र आचार्यले भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै बैंलाई धन्यवा