सुरु भयो जयपुर साहित्य उत्सव : मनिषा कोइरालादेखि नोबेल विजेता रामाकृष्णनसम्म सहभागी

जयपुर – ‘गुलाबी शहर’ का रुपमा परिचित राजस्थानको जयपुरमा बिहीबारदेखि साहित्यको कुम्भ मेला ‘जयपुर साहित्य उत्सव’ सुरु भएको छ ।  २००६ बाट सुरु भएको जयपुर साहित्य उत्सव ‘द ग्रेटेस्ट लिटररी शो अन द अर्थ’ को रुपमा विकसित हुँदै गइरहेको छ । पहिलो संस्करणमा जम्मा १८ जना साहित्यक...