नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच समझौता भएको छ ।सम्झौतासँगै बैंकको औपचारीक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकलाई होटलले आफ्ना सम्पूर्ण युनिटबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने भएको छ । यसअन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी […]