त्रसित दलहरू

 काठमाडौं  ।  वर्तमान राज्य व्यवस्थामाथि चुनौती बढेको निष्कर्षसहित १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिने निर्णय गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको सर्वदलीय बैठकमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका ठूला राजनीतिक दलहरूले वर्तमान व्यवस्था जोगाउने सन्दर्भमा एक हुने निर्णय गरेका हुन् । परम्परागत एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पछिल्लोपटक […]