नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

काठमाडौं । नेपाल यू–१९ महिला विश्वकपमा छनोट हुन असफल भएको छ । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डसँग पराजित भएसँगै विश्व कप खेल्ने नेपालको सपना अधुरै भएको छ । मलेसियाको युकेएम ओभलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्ने छ । छनोटको […]

सम्बन्धित सामग्री

नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

२४ जेठ, काठमाडौं । नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ । मंगलबार नेपाली टिम थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । एसिया छनोटमा ६ टोली सहभागी छन् […]