ग्रीसले दियो समलिङ्गी विवाहलाई मान्यता

ग्रीसले ठूलो कदम चाल्दै समलिङ्गी विवाहलाई अनुमोदन गरेको छ । यस्तो विवाहलाई कानुनी मान्यता दिने ग्रीस पहिलो परम्परागत ईसाई देश हो। समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने प्रस्ताव ग्रीसको संसदमा १७६ विरुद्ध ७६ मतले पारित भएको थियो । ग्रीसमा अब समलिङ्गी दम्पतीले कानुनी रूपमा सन्तान धर्मपुत्र लिन सक्नेछन् । प्रस्ताव पारित भएपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले […]

सम्बन्धित सामग्री

जापानले मान्यता दियो समलिङ्गी विवाह, अमेरिकी पुरुषले पाए दीर्घकालीन भिसा

समलिङ्गी विवाहलाई मान्यता नदिने जापानले संयुक्त राज्य अमेरिकामा समलिङ्गी जापानीसँग विवाह गर्ने अमेरिकी पुरुषलाई दीर्घकालीन भिसा दिएको छ । जापानमा दीर्घकालीन बसोबासको भिसा पाएपछि ती अमेरिकीका प्रतिनिधिले सोमबार समलिङ्गी विवाहलाई मान्यता नदिने देशमा ‘ब्रेकथ्रु’ कदम भनेका छन्। उनले यो फैसला केस बाई केस आधारमा गरिएको भए पनि न्याय प्रणालीको एक हिस्साको रूपमा स्थापित हुनुपर्ने बताएका …