२९ वैशाख, काठमाडौं । विगत डेढ महिनादेखि सविन (नाम परिवर्तन) सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत् सक्रिया खनियाँ नाम गरेकी युवतीसँग सम्पर्कमा थिए ।
काठमाडौंको टोखा बस्ने गरेको बताउने सक्रियाले सुरुमा ‘आफू राम्रो युवकको खोजीमा’ रहेको बताएकी थिइन् ।
उनीहरूबीच …
काठमाडौँ । भारतको बलियो वायु रक्षा प्रणालीले पाकिस्तानका धेरै ड्रोन र मिसाइल आक्रमणलाई विफल पारेको दाबी गरेको छ। आज ‘अपरेशन सिन्दूर’बारे भारतीय सेनाको प्रेस ब्रिफिङमा यस्तो दाबी गरिएको हो। वायु सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको बताए। उनले भने, ‘हाम्रो तर्फ वायु रक्षा प्रणाली देशको लागि पर्खाल […]
सर्वनाशक हतियार निर्माण र थुप्रो लगाउने काम विश्वका लागि खतरनाक प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्सन (सर्वनाशक)का हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको बताएका छन् । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक भएको बताएका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबाट उन्मूक्तिका […]
२९ वैशाख, नेपालगञ्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा बचतकर्ताहरुको ३८ करोड १७ लाख रुपैयाँ घोटाला भएको तथ्य सार्वजनिक भएको साढे ५ वर्ष भयो । सहकारी सञ्चालक, कर्मचारी र लेखा परीक्षक सहित ४१ जना …
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मरहित राजनीति गर्नेहरूका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गरेका छन्। कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका छन्। उनले धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको टिप्पणी गरे। अब पूजापाठ […]