दाङ– लुम्बिनीका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत थारुले फागुन महिनाभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य रहेको बताएका छन्। जसका लागि खोप लगाउने कार्यलाई लुम्बिनी प्रदेशका जिल्लामा व्यापक बनाइएको उनले बताए। लमही जेसीजको २२ औं पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थारुले खोपलाई सबैमाझ पुर्याउन सार्वजनिक सेवा लिने क्रममा खोप कार्ड देखाउन […]