काठमाडौं (हाम्रो खेलकुद) – ओपनर देव खनालको अर्धशतकमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई १ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा ४ […]