बेल्जियम विजयी, वेल्स रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटको समूह ‘ई’ को खेलमा शीर्षस्थानमा रहेको बेलिज्यमले सफलता हात पार्दा वेल्स बराबरीमा रोकिएको छ । बेल्जियमले घरेलु टोली बेलारुसलाई १–० ले पराजित गरेको हो । बेल्जियमको जितमा डेनिस प्राएटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा एलेक्सिस साइलिमेकर्सको पासमा गोल गरेका थिए […]