लक्ष्मी र सनराइज बैंकको मर्जर सम्झौता सोमबार, बराबरी हैसियतमा गाभिने, नाम 'लक्ष्मी सनराइज' - BIZMANDU

काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिन सोमबार औपचारिक सम्झौता हुने भएको छ। प्रारम्भिक सहमति अनुसार, दुबै बराबरी हैसियत अर्थात १:१ को सेयर आदन प्रदान अनुपातमा गाभिने छन्। गाभिएपछि नाम लक्ष्मी सनराइज बैंक हुने छ।  ‘९९.९९ प्रतिशत सोमबार सम्झौता हुने छ’ मर्जरका लागि सक्रिय सहभागिता जनाएका एकले भने, ‘प्रारम्भिक सहमति बराबरी हैसियतमा गाभिने भन्ने […]