बराबरीमा रोकिए ब्राजिल र अर्जेन्टिना

विश्वकप क्वालिफायर्स अन्तर्गत दक्षिण अमेरिकी छनोटमा आज सम्पन्न खेलमा ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिएका छन्। अर्जेन्टिनामा सम्पन्न खेलमा घरेलु टोलीले खेलमा राम्रो पकड बनाए पनि खेल गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै आजै सम्पन्न अर्को खेलमा बोलिभियाले उरुग्वेमाथि ३-० गोलअन्तरले जित निकाल्दै पेरुले भेनेजुएलालाई २-१ गोलअन्तरले हरायो। त्यस्तै कोलम्बिया र पाराग्वे…

सम्बन्धित सामग्री

ब्राजिल र अर्जेन्टिना विश्वकपबाट बाहिर

मेलवर्न । उपाधि दाबेदार टोलीका रूपमा हेरिएको ब्राजिल र अर्जेन्टिना फिफा महिला विश्वकप फुटबल २०२३ को समूह चरणबाटै बाहिरिएका छन् । नकआउट चरण पार गर्न जित निकाल्नैपर्ने समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो । ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै विश्वकपको इतिहासमै पहिलोपटक प्री–क्वार्टरफाइनलमा पुग्न सफल […] The post ब्राजिल र अर्जेन्टिना विश्वकपबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने पक्का

कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने पक्का भएको छ । दोस्रो सेमीफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएछि उपाधिका लागि दक्षिण अमेरिकी दुई राष्ट्रबीच स्पर्धा हुने भएको हो । आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि पेनाल्टी शूट आउटमा ३–२ ले हरायो । निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । अर्जेन्टाइन गोलकिपर एमिलिआनो मार्टिनेजले कोलम्बियाको तीन वटा प्रहारलाई विफल तुल्याएपछि उसले उपाधिको लागि हुने स्पर्धा स्थान सुनिश्चित गर्न सफल भयो ।

कोपाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना पेनाल्टीमा ३–२ गोलले विजयी बनेको हो ।निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलमा अर्जेन्टिनाले शुरुवातमा नै लाउटारो मार्टिनेजको गोलले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा लुइस डियाजले बराबरी गोल फर्काएका थिए ।अर्जेन्टिना सन् २०१६ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो । अब शनिबार अर्जेन्टिनाले आफ्नो १५ औँ कोपा अ