निजी दुग्ध उद्योगीले मागे सरकारसँग सहुलियतपूर्ण ऋण

२३ असार, काठमाडौं । निजी क्षेत्रका दुग्ध उद्योगीहरुले सरकारसंग सहुलियतपूर्ण ऋण माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल डेरी उद्योग संघले लकडाउनका कारण व्यवसाय धरासायी भएको भन्दै १० वर्षका लागि १० करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण माग गरेको हो । केही समय अघि मात्रै सरकारले सरकारी स्वमित्वको दूग्ध विकास संस्था डिडिसीलाई २० करोड […]