१५ पुस, विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।
मंगलबार मोरङको विराटनगर पुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनु पर्छ भन्ने प्रमुख …
१५ पुस, काठमाडौं । आसन्न पुरुष टी–२० विश्वकपअघि श्रीलंकाका दिग्गज फास्ट बलर लसिथ मलिंगा राष्ट्रिय टोलीमा कन्सल्ट्यान्ट फास्ट बलिङ प्रशिक्षकका रूपमा नियुक्त भएका छन्।
श्रीलंका क्रिकेटले जारी गरेको विज्ञप्तिअनुसार मलिंगाको नियुक्ति छोटो अवधिका लागि मात्रै रहेको …
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी रामले पार्टीले सार्वजनिक गरेको समानुपातिक बन्दसूचीप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आन्तरिक प्राइमरी इलेक्सनको औचित्य र प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका हुन्। उनले लोकतन्त्रमा मतदाताको मतको अर्थ र सम्मान हुनुपर्ने उल्लेख गर्दै प्राइमरी इलेक्सनमार्फत अग्रस्थान हासिल गरेका व्यक्तिहरूलाई मतअनुसारको स्थान नदिइएको […]
१५ पुस, काठमाडौं । एक दशक लामो सशस्त्र युद्धकालभर सैन्य रणनीतिकारको छवि बनाएका माओवादी नेता रामबहादुर थापा बादल शान्तिप्रक्रिया लगत्तै व्यवस्थापिका संसद्मा प्रवेश गरे ।
त्यसता संविधानसभादेखि राष्ट्रिय सभा सदस्य भइसकेका उनी अहिले एमालेको समानुपातिक सूचीको …
१५ पुस, काठमाडौं । निर्वाचन आयोग र दलहरू आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । सरसर्ती हेर्दा चुनावको वातावरण बनेको छ । तर, अर्थ प्रशासनलाई भने स्रोत व्यवस्थापनको चुनौती अझै छ ।
लक्ष्य अनुसार …
काठमाडौँ। प्रहरीले बीपी राजमार्गबाट ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ५ का ३४ वर्षीय मोहम्मद समसिर छन्। बा.५ख १९६७ नम्बरको हायसमा यात्रारत उनलाई कमलामाई नगरपालिका ९‚ भिमान चेकपोस्टबाट मंगलबार दिउँसो पक्राउ गरिएको सिन्धुली प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) लालध्वज सुवेदीले बताए। समसिर गाडीको पछाडि सिटमा बसेका थिए। इलाका प्रहरी कार्यालय भिमान र […]