प्रधानसेनापति खुला म्याराथन १४ फागुनमा

सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ । ‘मनोरञ्जनका लागि खेल : एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन बिधा समावेश गरिएको छ ।नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किमी पुरुष म्याराथन […]

सम्बन्धित सामग्री

प्रधानसेनापति म्याराथनको उपाधि अनिशलाई, दीपक र सन्तोषी हाफ म्याराथन च्याम्पियन

१९ फागुन, काठमाडौं । पर्वतका धावक अनिश थापामगरले प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार राजधानीमा भएको म्याराथन २ घन्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै उनी च्याम्पियन बनेका हुन् । अनिशले उपाधिसँगै नगद ३ लाख र  मोटरसाइकल पनि प्राप्त गरेका छन् । एपीएफका किरणसिंह बोगटी २ घन्टा २३ मिनेट १५ सेकेन्डमा पूरा […]

तस्बिरमा हेर्नूहोस् ‘प्रधानसेनापति खुला म्याराथन’ र ‘रन फर फन’ प्रतियाेगिता

काठमाडौं- २६१ औं सेना दिवस-२०८० को अवसरमा प्रधानसेनापति खुला माराथन र रन फर फनकाे आयाेजना भएकाे छ। शनिबार बिहान ७ बजे माराथन दाैड सुरु भएकाे थियाे भने वकथन ७ बजेर २० मिनेटमा सुरु भएकाे थियाे। जसअनुसार ४२ किमि, २१,१० दौड र ५ किमि वकथन गरिएको छ। जंगी अड्डा अगाडिको खेल मैदान, भद्रकालीबाट सुरु भई विभिन्न […]

प्रधानसेनापति खुला म्याराथन फागुनमा

प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ । नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवौँ संस्करणको उक्त प्रतियोगिता आगामी फागुनमा १९ गते सञ्चालन हुने भएको हो ।

‘प्रधानसेनापति खुला म्याराथनमा’ सेनाका धावक बस्नेत प्रथम

यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा तीव्र गतिका धावकको सूचीमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन् । सेना दिवसका अवसरमा आज आयोजित ४२.१९५ किमी दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी प्रथम घोषित भए । प्रथम भएबापत बस्नेतले तीन लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वर्ल्ड च्याम्पियनसिपमा भाग लिने अवसरसमेत प्राप्त गरेका छन् ।प्रतियोगितामा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्र

प्रधानसेनापति शर्माद्वारा खुला म्याराथन शुभारम्भ (फोटोफिचर)

काठमाडौं, १४ फागुन । प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको शुभारम्भ गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उनले उद्घाटन गरेका हुन् । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिता बिहान ७ः१५ बजेदेखि पाँच मिनेट अन्तरालमा म्याराथन, हाफ म्याराथन, १० किमी दौड र पाँच […]

कृष्णले जिते प्रधानसेनापति खुला म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका कृष्णबहादुर बस्नेतले प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । शनिबार २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै कृष्ण विजेता बनेका हुन् । सेनाकी खड्कबहादुर खड्का दोस्रो र शसस्त्र प्रहरी बलका किरण सिंह बोगटी तेस्रो भएका छन् । खड्कले २ घन्टा २२ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । […]

प्रधानसेनापति शर्माद्वारा खुला म्याराथन शुभारम्भ

प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको शुभारम्भ गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उनले उद्घाटन गरेका हुन् ।सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिता बिहान ७ः१५ बजेदेखि पाँच मिनेट अन्तरालमा म्याराथन, हाफ म्याराथन, १० किमी दौड र पाँच किमी दूरीको वाकाथन सुरु भएको हो । सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको प्रतियोगिताको नारा &ls

प्रधानसेनापति खुला म्याराथन भोलीदेखि

काठमाडौं,फागुन १३ । ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा करिब एक हजार ५८० धावकको सहभागिता रहने भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा भोली बिहान ७ बजे म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता प्रारम्भ हुँदैछन् । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतका अनुसार बिहान ७ बजेदेखि पाँच मिनेट समय अन्तरालमा म्याराथन, हाफ […]

प्रधानसेनापति खुला म्याराथन फागुन १४ गते

काठमाडौं । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको सातौँ संस्करण आउँदो फागुन १४ गते हुने भएको छ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा नेपाली सेनाले आयोजना गर्ने प्रतियोगितामा पाँच स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४२.१९५ किलोमिटरको म्याराथन, २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड र पाँच किलोमिटर वाकाथनमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४२.१९५ किलोमिटर...

प्रधानसेनापति खुला म्याराथन- सेनाका बस्नेत प्रथम

काठमाडौँ, माघ २७ गते । प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम हुनुभएको छ । बस्नेतले...