Use App
Read now
(current)
Download
स्वास्थ्य साप्ताहिक
बैशाख २०७९
भरतपुरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा घाइते, उपचारका लागि सुमेरु अस्पताल भर्ना
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल गाडी दुर्घटना हुँदा घाइते भएकी छिन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
पूर्ण विवरण