साकेला गाउँपालिकाको प्रशासनिक भवन निर्माण बजेट अभावले अलपत्र

निर्माण कम्पनीसँग ०८० पुस २० गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि बजेट अभाव र समयमै रकम निकासा नहुँदा कार्यमा ढिलाइ भएको हो।