एसिया कपका लागि रोहित शर्माको कप्तानीमा भारतीय टिमको घोषणा

काठमाडौँ – एसिया कपका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले राष्ट्रिय टिमको घोषणा गरेको छ। नेपालको समूहमा रहेको भारतले रोहित शर्माको कप्तानीमा पार्दिक पाण्ड्यालाई उपकप्तान बनाउँदै राष्ट्रिय टिमको घोषणा गरेको हो। भारतीय टिममा विकेटकिपर केएल राहुल, ब्याटर श्रेयस अय्यर, तीव्र गतिका बलर जसप्रित बुमराह र प्रसिद्ध कृष्णालाई टिममा फिर्ता बोलाइएको छ। यद्यपि, भारतीय टिममा युजवेन्द्र […]