अयोग्य लडाकुलाई अरबौँ बाड्नुभन्दा उक्त रकम आविष्कार केन्द्रमा खर्चन सरकारसँग लिङ्देनको माग

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अयोग्य लडाकुलाई अरबौँ बाड्नभन्दा आविष्कारमा रकम खर्चन सरकारसँग माग गरेका छन्।  औषधीउपचारको नाममा करोडौँ बाड्न सकिन्छ भने अनुसन्धानमा किन रकम नछुट्याउने भनेर उनले सरकारलाई प्रश्न गरेका छन्। पुनलाई पूर्ण समर्थन गर्न माइतीघर मण्डला पुगेका   लिङ्देनले सम्बोधनका क्रममा भने,‘सरकारले आफै अग्रसर भएर गर्नुपर्ने काम, राजनीतिक दलहरुले उठाउनुपर्ने कुरा […]