कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार

लमजुङ– लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ । नेपाल बार एसोसियन लमजुङ बार इकाइले दशैँ हर्षोल्लासका साथ मनाउन् भन्ने उद्देश्यले खसी प्रदान गरेको हो । नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायत बारका पदाधिकारीले कारागारका नाइके नविन गुरुङलाई खसी हस्तान्तण गरेका हुन् । नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद […]

सम्बन्धित सामग्री

कैदीबन्दीलाई नगरप्रमुखको दशैँ उपहार : खसी र खाद्यान्न

कालिकोट : तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार दिएका छन्। तिलागुफा नगरपालिका प्रमुख शाहीले सोमबार बिहान जिल्ला कारागार कालिकोट पुगेर दशैँका लागि खसी र खाद्यान्न हस्तान्तरण गरेका हुन्। दशैँ तिहार नेपालीको महान चाड भएकाले कारागारमा रहेका कैदीब...