कालोधनलाई सेतो बनाउने प्रावधान तत्काल खारेज गर्न सरकारसँग माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको दाबी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरे ।सोमबार राष्ट्रियसभाको बैठक अवरोध गर्नु अघि आफ्नो दलको तर्फबाट धारणा राख्नेक्रममा एमाले सांसद गुरुङले सो प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक […]

सम्बन्धित सामग्री

अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु सडकमा

काठमाडौं : अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन्। अतिरिक्त हुलाकका कर्मचारीहरु सरकारको निर्णयविरुद्ध बुधवार सडकमा उत्रिएका हुन्। उनीहरुले बबरमहलदेखि माइतीघर हुँदै पुनः बबरमहलसम्म प्रदर्शन गरेका छन्। सो क्रममा प्रदर्शनमा सहभागीहरुले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए। त्यस्तै, उनीहरुले ‘अतिरिक्त हुलाक…

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाकाे माग

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले बजेट वक्तव्यको क्रममा निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई सच्याउन सरकारसँग माग गर्नुभएकाे छ ।  बुधवारकाे प्रतिनिधि सभा बैठकमा शून्य समयमा बाेल्दै सांसद थापाले यस्ताे माग गर्नुभएकाे हाे । उहाँले आयोगलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालयलाई चुनावसम्बन्धी काम गर्न दिएमा आयोगको भूमिका सङ्कुचित हुने बताउनुभयो ।  उहाँले भन्नुभयाे, ‘यो पटक बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने र यसको काम जिल्ला प्रशासन...

तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग

काठमाडौँ – नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ। आइतबार संघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको हो। संघले तोरीको तेल अत्यावश्यक खाद्यवस्तु भएको भन्दै अवैधरुपमा भित्रिने तोरीको तेलका कारण स्वदेशी […]

माथिल्लो कर्णाली जलविद्युत आयोजना : जिएमआरसँगको सम्झौता खारेज गर्न माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।  बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गरे ।  उनले विगतमा गरिएको सर्तहरू उ

पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धी तत्काल खारेज गर : बलदेव तिमल्सिना

काठमाडौं, ८ असार । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत तिमल्सिनाले अत्यावश्वकिय दैनिक उपभोग्य बस्तु पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेका हुन् । पूर्व महामन्त्रीले पेट्रोलमा सरकारले ६५.६१ रुपैयाँ प्रति लिटर कर लिने बताएका छन् । त्यस्तै, डिजेलमा […]

एसपीपी तत्काल  खारेज गर्न स्वतन्त्र नागरिक समूहको माग

पछिल्लो समय बहसको विषय बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहले सरकारसँग माग गरेको छ । सैनिक सहकार्यको यो प्रस्ताव दुई सरकारद्वारा स्वीकृत भएर यथार्थमा परिणत भयो भने त्यसले विशिष्ट भूराजनीतिक अवस्थितिमा रहेको नेपालमा भूराजनीतिक द्वन्द्व चर्काउने समूहको निष्कर्ष रहेको छ । सम्झौताले नेपालजस्तो सानो मुलुकले अवलम्बन गरिरहेको र नेपालको संविधानमा समेत लेखिएको स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति धुजा धुजा हुने र नेपाल चीनविरुद्ध अमेरिकासँग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा पुगेर अविलम्ब खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको हो ।जनताको जीवननै धान्न नसक्ने गरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गर्नुपरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवाद

प्रतिस्थापन विधेयक खारेज गर्न गुरुङको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । सोमबार राष्ट्रियसभाको बैठक अवरोध गर्नुअघि आफ्नो दलको तर्फबाट धारणा राख्नेक्रममा एमाले सांसद गुरुङले सो प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी लगायतले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सोभन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभ

सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न अनेरास्ववियुको माग

८ असोज, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै अनेरास्ववियुले महिलाको संवेदनशीलताप्रति बेवास्ता र विभेद भएको भन्दै आपत्ति प्रकट गरेको छ । ‘सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुनिता बरालले […]