महाशिवरात्रिका दिन यस्तो हुनेछ काठमाडौंमा ट्राफिक व्यवस्थापन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका दिन चत्रपथमा चल्ने यातायात सेवा सुचारु गरिने जनाएको छ । भक्तजन तथा सवारीसाधनका चापलाई हेरी विभिन्न नाकाहरूबाट आवश्यकताअनुसार डाइर्भसन गर्नुका साथै प्रवेशमा रोक समेत लगाइने जनाइएको छ । दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा केही स्थानहरूबाट गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने महाशाखाले...

सम्बन्धित सामग्री

आईजीपी सिंह र काठमाडौंका मेयर शाहबीच भेटवार्ता

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ ।काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न  महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको छ ।  ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात गर्नेबारे आईजीपी र मेयर शाहको बिचमा छलफल भएको प्रह

राष्ट्रपतिको सवारीले काठमाडौंमा 'ट्राफिक जाम' (तस्बिरमा)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको जमलमा एक कार्यक्रममा सहभागी हुन निस्किएपछि त्यस वरपरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । राष्ट्रिय नाचघरमा भएको एक कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी शीतलनिवासबाट निस्किएकी थिइन् । हेरौं, राष्ट्रपतिको सवारीका कारण रत्नपार्कक्षेत्रमा देखिएको ट्राफिक जाम

ट्राफिक व्यवस्थापन चुस्त पार्न काठमाडौंमा खटाइयो स्वयंसेवक

महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरी काठमाडौँका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको महाशाखाले जनाएको छ।

जुलुस सुरु नहुँदै जाम, सबै ट्राफिक प्रहरी सडकमा

२८ माघ, काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर […]

जो घर परिवारभन्दा ट्राफिक व्यवस्थापन गर्न पाउंँदा आनन्दले सुत्छन्

काठमाडौं : मानिसहरू कार्यालय जाने-आउने चापाचापको समय अथात् पिक आवर थियो। ट्राफिक जाम नहुने कुरै थिएन। उसो त राजधानी उपत्यकामा काठमाडौंमा ट्राफिक जाम हुने कुरा नौलो हुन छोडेको धेरै भइसक्यो। बिहान घरबाट कार्यालय जाने समय र बेलुका घर फर्किने समय 'पिक आवर' भएका कारण अरू समयभन्दा अलिक बढी नै ट्राफिक जाम...

मोनोरेल सञ्चालन काठमाडौंमा यसरी सम्भव छ

काठमाडौंको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन तथा सुन्दर सहर निर्माण गर्ने उद्देश्यसहित ल्याइएको मोनोरेल काठमाडौंमा सञ्चालन गर्न सम्भव रहेको एक अध्ययनले देखाएको छ।  साइमेक्स इङ्क कम्पनीले गरेको सम्भाव्यता अध्ययनले काठमाडौँमा मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको हो।   कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ। यो खबर भउचप्रसाद यादवले गोरखापत्रमा लेखेका छन्। कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले काठमाडौं…