अर्थमन्त्रीको राजीनामा माग्दै युवा सङ्घको विरोध प्रदर्शन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घले हनुमान स्थानमा विरोध प्रदर्शन गरेको छ । मङ्गलवार दिउँसो जुलुससहित पुगेका युवा सङ्घ कार्यकर्ताहरूले सिंहदरबार नजिक रहेको हनुमान स्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सुन तस्करी प्रकरणमा उच्चस्तरिय छानबिन समितिको मागगर्दै एमालेले संसद अवरुद्ध गरेको छ भने नेपाली काँग्रेसका सांसदले गृह र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। एकीकृत समाजवादीले एमसीसी कार्यान्वयनको अवस्थाबारे सरकारको तर्फबाट जवाफ माग गरेको छ। ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु अझै सातदिन हिरासतमै रहने भएका छन्। ऋण मिनाहको मागगर्दै लघुवित्त पीडितले बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज पनि मेटाएको आरोप लगाउँदै युवासंघले काठमाडौँका सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अर्थमन्त्रीले व्यापारी व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका […]

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको प्रदर्शन

२१ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ । मंगलबार दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन ? जुगाँ कालो मन, […]