म्यानमारको सेनाले सुकीमाथि लगायो अवैध रूपमा वाकीटकी ल्याएको आरोप

सुकीले म्यानमारको आयात-निर्यात कानुनको उल्लंघन गर्दै विदेशी वाकीटकी घरमा राखेको सेनाको आरोप छ।